हंशपूरमा प्रहरी मेरो साथी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न (फोटो फिचर )

हंशपूर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको हंशपूरमा “प्रहरी मेरो साथी” प्रहरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको आयोजनामा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत स्थानियबासीको उपस्थिती रहेको थियो । 
सम्बन्धित समाचार:- 

अन्य समाचारहरु