सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कुखुरापालन ब्यबसायीलाई ब्यबस्थित रुपमा कुखुरा पालमा सहयोग होस भनी शुक्रबार १ दिनको लागि तालिम सन्धिखर्कमा संम्पन्न भएको छ ।
कुखुरा पालन तथा कुखुराको मासुमा आत्म निर्भर अर्घाखाँची जिल्लामा ब्यबसायिक रुपमा कुखुरा पाल्ने कृषक हरु झन्डै ७० जनाको सहभागिता रहेको थियो । तालिममा कुखुराको चल्ला, दाना,औषधि, विभिन्न किसिमका रोग त्यसको रोकथाम , सरकारी नियम कानुन ,लगायतका बिषयमा सहभागीलाई जानाकारी गराईएको थियो ।
पछिल्लो पटक बैदेशिक रोजगारबाट फर्केर पनि यो पेशा अंगालेका ब्यबसायिहरु बढदै गएका छन ।
सन्धिखर्कमा