अर्घाखाँची नुवाकोट रुपन्देही संपर्क समाजको गठन

कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नुवाकोट गाविस बाट विभिन्न रोजगारीको शिलशिला तथा स्थाई बसोवास गर्दै आएका नुवाकोटबासीहरुले अर्घाखाँची नुवाकोट रुपन्देही संपर्क समाजको शोमबार गठन गरेका छन् । 
कृष्ण पौडेलको अध्यक्षतामा गठन गरिएको समाजको उपाध्यक्षमा निमानन्द गैरे ,सचिवमा शिव आचार्य र कोषाध्यक्षमा राजु खत्री चयन हुनु भएको छ ।
१७ सदस्यीय समितिले अर्घाखाँची नुववाकोटकको भैरव नाँचलाई रुपन्देहीमा लैजाने निर्णय समेत गरेको छ ।

अन्य समाचारहरु