सन्धिखर्कको म्यालपोखरी शिवालय मन्दिर जाने बाटो बनाउदै नेपाली सेनाको र स्थानियबासी (तस्बिर सहित)

प्रेम खड्का 
वाङ्ला, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको म्यालपोखरी शिवालय मन्दिर जाने बाटो  बनाउने कार्य शुरु भएको छ ।
नेपाली सेनाको श्री सबुज गण र स्थानियबासीको पहलमा उक्त बाटो बनाउन कार्य भएको हो । बाटोको लागि स्थानिय गणेश श्रेष्ठको आमा झक कुमारी श्रेष्ठ र नरेन्द्र श्रेष्ठकी आमा बिष्णु कुमारी श्रेष्ठले जग्गा सहयोग गरेका छन् ।
बाटोमा १०८ वटा सिढीको बनाइने छ । साथै बाटो सम्पन्न भएपछि भक्तजनलाई मन्दिरमा जान छिटो, सिधा हुनेछ ।  

अन्य समाचारहरु