अर्घाखाँचीमा यस बर्षको दशैमा चहलपहल कमि

चुत्राबेशी बजारमा । फाइल तस्बिर 

सुर्य भुसाल
 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बिगतका बर्षहरुमा जस्तै यस बर्षको दशैमा अर्घाखाँची जिल्लामा चहलपहल कमि देखिएको छ । 
जिल्लामा अाउनेहरुको चाप बिगत बर्ष भन्दा कम देखिएको हो सदरमुकाम सन्धिखर्कमा अाउने जिल्लाबासीको संख्या पनि कम छ । बाहिर जिल्लाबाट अाउने गाडीहरुको सिटफुल भएको भएपनि बिगतका बर्षहरुमा जस्तो गाडी खचाखच देखिएका छैन् । 
काठमाडौ लगायतका ठाउँहरुबाट पनि सदरमुकाम र गाउँमा अाउनेको चहल पहल कम छ । गाउँमा जाने गाडीहरु पनि खचाखच देखिदैन भने दशै यस पाली हिले मनाउनु पर्ने सकेत मौसमले देखाएको छ । 
नरपानीको घुम्टीमा शनिबार साँझ धातिवाङ जानका लागि यात्रुहरू देउराली यातायातकाे गाडीलाई पर्खदै । तस्बिर : घनश्याम पाैडेलबाट 


                                                                           चुत्राबेशी बजारमा । फाइल तस्बिर  Chutrabesi  Bazar Sandhikharka