केशव पन्थी
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटमा दशै पुर्णिमाको अवसरमा सराय मेला सम्पन्न भएको छ ।
बल्कोट गाबिस – ४ स्थित अलीडाँडामा भएको सरायमा हजार बढी मानिसहरुको उपस्थिती रहेको थियो ।
अलीडाँडाबाट निकालिएको सराय टुनीपोखरा सम्म पुगी बिसर्जन भएको थियो ।