जबरजस्ती करणी गर्ने खिदिमका एक ब्यक्ति कारागार चलान

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  जबरजस्ती करणी गर्ने अर्घाखाँचीका एक ब्यक्ति पूर्पक्षका लागि कारागार चलान भएका छन् । 
अर्घाखाँची खिदिम गाबिस वार्ड नम्बर ४ घर भएका १८ बर्षिय  मधु कुमाललाई अदालतले पूर्पक्षका लागि थुनामा राख्ने अादेश दिएको हो । 
जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको एकल ईज्लासले जबरजस्ती करणी गर्ने कुमाललाई कारागार चलान गर्ने अादेश दिएको अदालतका सुचना अधिकारी टेकराज गैरले जानकारी दिनुभयो । 
करणी गर्ने कुमाललाई प्रहरीले मुद्दा चलाई अदालत पेस गरेको थियोे ।
तस्बिरमा: थुनामा जाने ब्यक्ति कुमाल । 




नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
==========================
यस कार्यालयबाट मिति २०७३।०७।१गते सम्पादित कामको विवरण
/////////////////////////////////////////////////////////////////////////////////////////////////////
सि नं फाँट वा शाखा सेवाको विवरण प्रदान गरेको सेवाको संख्या कैफियत
प्रशासन फाँट
१ आदीवासी जनजनती र दलित प्रमाणित १ वटा 
२ भारतीय पेन्सन सिफारिस प्रमाणित २ वटा 
३ संस्था दर्ता ० वटा 
४ संस्था नविकरण १ वटा 
५ पत्रपत्रिका र छापखाना दर्ता ० वटा 
६ हातहतियार नविकरण ० वटा 
७ अन्य सिफारिस र प्रमाणित ४ वटा 
८ सवारी पास ० वटा 
९ अन्य सेवा ० वटा परिपत्र
राहदानी
१० राहदानी सामान्य सेवा सिफारिस २६ वटा 
११ राहदानी द्रुत सेवा सिफारिस ११ वटा 
१२ राहदानी वितरण ३२ वटा
नागरिकता
१३ नयाँ नागरिकता वितरण ४६ वटा 
१४ प्रतिलिपी नागरिकता वितरण ३० वटा 
१५ नाबालक परिचयपत्र वितरण २ वटा 
१६ नागरिकता अभिलेख माग ४ वटा 
१७ नागरिकता अभिलेख प्रदान ० वटा 
१८ नागरिकता अभिलेख रुजु ३७ वटा
मुद्दा 
१९ ठाडो उजुरी ० वटा 
२० भ्रष्टाचार र अनूचित ० वटा 
२१ मुल मुद्दा दर्ता फैसला 
२२ विवाह दर्ता ० 
२३ नाता प्रमाणित ०
२४ दण्ड जरीवाना र मापसे १ वटा
जिन्सी 
२५ कार्यालय सामान खरिद ०
२६ अन्य सामान खरिद वटा ०
लेखा
२७ राजश्व संकलन रु१३९१०० धरौटी फिर्ता ० 
२८ जम्मा खर्च वा भुक्तानी ०
२९ अन्य विवरण पठाएको वटा रु०
विपद 
३१ घटना संख्या ० पहिरो 
३२ राहत वितरण ०
३३ अन्य विपद सम्बन्धी कार्य ० वटा 
अन्य वा नतोकिएको
३४ बजार अनुगमन 
३५ अनुगमन र निरिक्षण ० 
३६ बैठक संकालन र सहभागी ० वटा 
दर्ता चलानी
३७ दर्ता ६ वटा 
३८ चलानी ५ वटा