कानुनहरुको विवरण र सन्चारमाध्यमको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला तहमा पत्रकारहरुसँग सबिधानका अन्तरबस्तु सबिधान कार्यानयनमा निर्माणमा भैरहेका कानुनहरुको विवरण र सन्चारमाध्यमको भुमिका सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
कानुन मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम सबुज गणका गणपति लक्ष्मि भक्त श्रेष्ठ, प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, नेपाली काङ्ग्रेसका पुर्बसभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला नेकपा माअोबादी केन्द्रका सयोजक ठाकुर कुमार बिक, राप्रपाका अध्यक्ष देबिबहादुर खड्का, परिबार दलका डिल्लीराज भुसाल, बरिस्ट कृर्षि बिकास अधिकृत योगप्रसाद खरेल, जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत, कोष तथा लेखानियन्रण कार्यालयका प्रमुख मोती राज भुसाल भुसरक्षण अधिकृत सम्पुर्णन्न्द गिरि लगायतले अन्तरकृया कार्यक्रममा सहभागीता रहेको थियोे । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थिले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । कार्यपत्रमा पत्रकार हिमबहादुर जिसीले टिप्पणी गर्नु भएको थियोे ।  कार्यक्रम कानुन मन्त्रालयको अायोजनामा सम्पन्न भएको हो ।