सिद्दाराका किसानहरुले बाख्रा पैचो पाएपछि हत्यान्तै हर्षित (तस्बिर सहित)

सुर्य प्रसाद भुसाल
सिद्दारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको बिकट बस्तिमा स्थानिय किसानहरुले बाख्रा पैचो पाएपछि हत्यान्तै हर्षित भएका छन । 
हेफर ईनटरन्यासनलको अार्थिक सहयोग प्रकाश सचेतन समुह प्रागको प्राबिधिक सहयोगमा सिद्दारा गाबिसको उपल्लो बस्तिमा अाज बाख्रा पैचो कार्यक्रम बितरण गरिएको हो । 
कार्यक्रमको नेकपा एमालेका युवा नेता तथा प्रागका सयोजक प्रेमनारायण गैरेले अाफ्नो संस्थाले गरेको काम कार्बाहिबारे स्थानियलाई जानकारी गराउनु भएको थियोे ।
कार्यक्रममा नेकपा माअोबादी केन्द्रका नेता भिम केसी लगायतले संस्थाले गरेको कामको प्रसशा गर्नु भएको थियोे ।
कार्यक्रममा सयौं किसानहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।
प्रकाश सचेतन समुहले बिभिन्न बिकट बस्तिमा यस्ता खालका बिकासे काम गर्दै अाएको छ । जिल्लाको कर्णाली भनेर चिनिने सिद्दारामा सस्थाले  प्रशासयिन काम गरेको स्थानियले बताउछन ।