अर्घा भगवती विमानस्थलको शिलान्यास भएको आधा वर्ष भन्दा बढि समय हुँदा पनि काम शुरु भएन्
पौष १४ गते, २०७३ मा प्रकाशित
फाइल भिडियो
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क । अर्घाखाँची जिल्लामा निर्माण हुने भनिएको अर्घा भगवती विमानस्थलको शिलान्यास भएको आधा वर्ष भन्दा बढि समय हुँदा पनि अहिले सम्म काम शुरु हुन सकेको छैन् ।
तत्कालीन उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले गत २०७३ आषाढ १३, सोमवार जिल्लाको सन्धिखर्क नगरपालिका