बल्कोटमा ॐ साई बाबाको मन्दिर निमार्ण (भिडियो, फोटोहरु )


केशब पन्थी
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटमा ॐ साई बाबाको मन्दिर निमार्ण  भएको छ।
 
बल्कोट-9 मा ॐ साई बाबा भजन समूहबाट ९ लाख ५० हजार लगानीमा ॐ साईबाबाको मन्दिर निमार्ण  भएको हो।
उक्त मन्दिर निर्माणकार्य स्थानिय २०० घरपरिवारको जनश्रमबाट सम्पन्न भएको मन्दिर  निर्माण कार्यसमितिका अध्यक्ष रामु पाण्डेले बताएका छ्न ।

अन्य समाचारहरु