सुर्य भुसाल
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँची को बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । मगलबार सन्धिखर्कमा बसेको जिल्ला कार्यसमिति को बैठकले पाटिको जिल्ला अधिबेशन अागामि फागुन २५ र २६ गते सन्धिखर्कमा भब्य रुपमा सम्पन्न गर्ने निणय गरेको नेकपा एमाले अर्घाखाँची का अध्यक्ष चेतनारायण अाचर्यले जानकारी दिनु भयो ।
बैठकले फागुन १६ गते जिल्ला भर प्रतिनिधि छनोट गर्ने निणय समेत गरेको अध्यक्ष अाचर्यले बताउनु भयो ।बैठकले अागामि फागुन २० गते भित्र पाटिको सगठित सदस्य ता नबिकरण अनिवार्य रुपमा सम्पन्न गर्न मातहतका निकायलाई निर्देसन समेत दिएको एमाले सचिब राम बहादुर चौहानले जानकारी दिनु भयो ।
बैठकमा मन्तब्य राख्दै पाटि अध्यक्ष चेतनारायण अाचर्यले गाउँ गाउँ बस्ति बस्ति टोल टोलमा सगठन बिस्तार लाई तिब्रता दिनका लागि र सगठन निर्माणमा दिन रात खटनका लागि पदाधिकारी तथा सदस्य हरुलाई अाग्रह गर्नु भएको थियोे ।उहाले स्थानिय तह तथा अब हुने निर्वाचन लाई लक्षित गर्दै सगठनमा होमिन कार्यकर्ता हरुलाई अाग्रह समेत गर्नु भएको थियोे ।
अधिबेशन को मिति घोषणा भए सगै एमाले नेताहरु मा उत्साहा देखिएको छ ।सालिन तथा हक्कि सभाबका कुसल सगठक एमाले अध्यक्ष चेतनारायण अाचर्य पहिला अध्यक्ष जिते लगत्तै गम्भीर बिरामि परेपछि कार्यबाहा का रुपमा पाटि उपाध्यक्ष जिबनारायण कोईराला ले काबा अध्यक्ष को रुपमा काम गर्नु भएको थियोे ।अध्यक्ष अाचर्य पुण रुपमा केहि महिना अगाडि निको भएपछि कार्यकर्ता मा निकै खुसियाली छाएको थियोे ।अाचर्य अहिले सक्रिय राजनीति मा ब्यस्त रहनु भएको छ ।