दुई लाख दर्शकहरुले अवलोकन गरेको अर्घाखाँची महोत्सवमा छ करोड बराबरको कारोबार

(पहिलो प्रकासित मिती – माघ-११, २०७३)
गोपाल प्रसाद भट्टराई
सन्धिखर्क ,अर्घाखाँची । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कर्षि,पर्यटन,कला, संस्कृति,उद्योग र ब्यापार भन्ने मुल नाराका साथ गत पौष २८ गतेबाट सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव समापन भएको छ ।
साहारा शान्ति सामुदायिक विकास क्लब अर्घाखाँची र औद्यौगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा संचालन भएको महोत्सवको पहिलो दिन बिभिन्न नेपाली बाजा गाजा तथा झांकीहरुको साथमा माननिय उर्जा मन्त्री जर्नाजन शर्माले उद्घाटन गर्नुभएको थियो ।
बाह्रौं दिन सम्म अर्घाखाँची सहित गुल्मी,पाल्पा,प्युठान,कपिलबस्तु लगायतका छिमेकी जिल्लाहरुबाट समेत गरि झण्डै दुई लाख दर्शकहरुले अवलोकन गरेको महोत्सवमा करिब छ करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले बताएका छन् ।
बहुचर्चित राष्ट्रिय तथा स्थानिय गायक