श्री शारदा मा.बि. केरुङ्गा अमराईका पुर्ब बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गर्दै

रामु खनाल
 काठमाडौं  | आफु जन्मे हुर्केको पढेलेखेको स्थान सबैलाई सधै प्यारो लाग्छ | जिबनको भाग दौडमा जो जहाँ पुगे पनि आफुले बाल्यकालमा बिताएका अमिट पलहरु सधै यादगार नै हुन्छन् | 
यहि अमिट पलहरुलाइ  जिबन्तता दिन श्री शारदा मा.बि. केरुङ्गा अमराईका पुर्ब बिद्यार्थीहरुको संयुक्त प्रयासमा सरस्वती मन्दिर निर्माण हुदैछ | बिध्यार्थीहरुको तर्फ बाट राम्रो एवं सुन्दर मन्दिर निर्माण गरि निर्माण कार्य पश्चात  पुर्ब विद्यार्थीहरुको तर्फ बाट बिद्यालयलाइ  उपहारको रुपमा हस्तान्तरण गर्ने योजना रहेको  मन्दिर निर्माण मूल समिति UAE प्रमुख खिमानन्द पाण्डे ”तपन” ले बताए | 
देश विदेश जहाँ रहेता पनि आफुले अध्ययन गरेको बिद्यालयमा आफैले सरस्वतीको  मन्दिर निर्माण गर्न पाउदा निकै खुशी लागे हाल जापानमा रहने यस बिद्यालयका पुर्ब विद्यार्थीहरु शोभाखर पाण्डे , असेष पाण्डे , गणेश खनाल , किशोर खनालले बताए | सबैको सहकार्य एवं एकता बाट नै हरेक कार्य सफलता पुर्बक सम्पन्न गर्न सकिन्छ भन्ने यो एउटा राम्रो उदारहण रहेको मन्दिर निर्माण मूल समिति सचिब सुशील खनालले बताए | हाल सम्म प्राप्त सहयोग विवरण यस प्रकार रहेको मन्दिर निर्माण मूल समिति अध्यक्ष रामु खनालले बताए | 
सरस्वती मन्दिर निर्माणको लागि हाल सम्म प्राप्त सहयोग विवरण :-
१- कृष्ण पाण्डे   धनुष   – UAE रु. १००००.०० ( दश हजार ) 
२- केशब खनाल – UAE रु. १११११.००( एघार हजार एक सय एघार)
३- आचार्य चिन्तामणि पाण्डे – UK रु. १११११.००( एघार हजार एक सय एघार)
४- दिपक खनाल – मलेशिया रु १०२००.०० ( दश हजार दुइ सय एघार) 
५- सुशील पराजुली – क्यानडा रु. ५०५००.०० ( पाच हजार पाच सय )
६- हरि आचार्य – काठमाडौं रु.५०००.०० ( पाच हजार )
७- कमल भुसाल -मलेशिया रु. ५२२२.०० ( पाच हजार दुइ सय बाइस )
८- सरिता सुबेदी – अस्ट्रेलिया रु. १२१०१.०० ( बाह्र हजार एक सय एक )
९- मेघराज खनाल – काठमाडौं रु. ५०००.०० ( पाच हजार ) 
१०- खिमानन्द पाण्डे -तपन – UAE रु. २५००० ( पच्चीस हजार )
११- जीवलाल भुसाल -UAE रु.१०००० ( दश हजार )
१२- ज्ञानु भुसाल -UAE रु.१०००० ( दश हजार )
१३- पिताम्बर भुसाल -UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
१४- नबराज भुसाल-UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
१५- भुवन भुसाल- UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
१६- राज भुसाल -UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
१७- ऋषव पराजुली-UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
१८- युवराज पराजुली -UAE रु .५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
१९- रुक्मागद पराजुली-UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२०- मोहन पराजुली-UAE रु.५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२१- बालकृष्ण पराजुली-UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२२- सुनिल भुसाल-UAE रु.५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२३- पिताम्बर पराजुली -UAE रु.५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२४- दिनेश पाण्डे-UAE रु.५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२५- बिबेक पराजुली-UAE रु. ५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२६- केरुङ्गा सेवा समाज – UAEरु.१९८२०.०० ( उन्नाइस हजार आठ सय बिस ) 
२७- राम प्रसाद खनाल-UAE रु.५५५५.०० ( पाच हजार पाच सय पचपन्न )
२८- धर्म भण्डारी- इजरायल रु. १११००.०० ( एघार हजार एक सय )
२९- कृष्ण प्रसाद उपाध्याय ( भुसाल ) – काठमाण्डौ रु १२२२२.०० ( बाह्र हजार दुइ सय बाइस )
३०- तुल्सीराम पाण्डे – साउदी अरेबिया रु. ११३७३.०० ( एघार हजार तिन सय त्रिहत्तर )
३१- टिका देबी खनाल – क्यानडा रु. ६५००.०० ( छ हजार पाच सय )
३२- लक्ष्मण खनाल एब साथीहरु -भारत रु ११०००.०० ( एघार हजार )
३३- पुष्पा पाण्डे -UK रु ७५००.०० ( सात हजार पाच सय )
३४- यमलाल पाण्डे – काठमान्डौ रु .५०००.००( पाच हजार)
३५- बिष्णुप्रसाद पाण्डे – काठमाडौं रु. ५१००.०० ( पाच हजार एक सय )
३६- मोहन भट्टराई – सन्धिखर्क रु . २५१०.०० ( दुइ हजार पाच सय दश  ) 
३७- नित्यानन्द खनाल – क्यानडा रु. २००००.०० ( बिस हजार )
३८- बालकृष्ण परियार – भारत रु. १५०००.००( पन्ध्र हजार )
३९- शोभाखर पाण्डे – जापान रु. १०१००.००( दश हजार एक सय ) 
४०- अशेष पाण्डे – जापान रु. १०१००.००( दश हजार एक सय ) 
४१- किशोर खनाल – जापान रु. १०१००.००( दश हजार एक सय ) 
४२- गणेश खनाल – जापान रु. १०१००.००( दश हजार एक सय ) 
४३- नवराज पाण्डे – जापान रु. १०१००.००( दश हजार एक सय ) 
४४- श्रीजना श्रेष्ठ – जापान रु. १०१००.००( दश हजार एक सय ) 
४५- केशब बिश्वकर्मा – जापान रु. १०१००.००( दश हजार एक सय
मुर्ति सौजन्य :- गणपति पाण्डे – काठमाडौं 
गजुर सौजन्य :- रोशन खनाल-  काठमाडौं