बल्कोटमा साई बाबाको मन्दिरको प्रतिस्ठापन

केशब पन्थी 
बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको बल्कोट – ९ निर्माण भएको साई बाबाको मन्दिरको शुक्रबार प्रतिस्ठापन भएको छ ।
उक्त कार्यक्रममा बल्कोट गाबिसका १,२,३,४ र ९ वार्ड स्थानियबासीको उपस्थित रहेको थियो । 
प्रतिस्ठापनमा बल्कोट -९ को अर्चलानेटामा प रिक्रमा गर्नुका साथै गणेशको भगवती र साई रामको मुर्तीहरु लिएर गाउँ प रिक्रमा गरिएको थियो । 
प रिक्रमामा  स्थानियबासीहरु तथा स्कुलका विधार्थी, बुद्दिजिवीहरुको उपस्थित रहेको थियो । 

अन्य समाचारहरु