धन्चौर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धनचौर-तल्ला पाकु -रोजा मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको छ ।
मोटरबाटो अर्घाखाँची जिल्ला क्षेत्र नम्बर २ का संसद डा.दुमनसिह थापाको क्षेत्र बिकाश कोष, जिल्ला बिकास समिती अर्घाखाँची ,धनचौर गाबिस र स्थानीय जनताको श्रमदान गरि करिब १५ लाखको लागतमा निर्माण गरिएको हो ।
धनचौर-तल्ला पाकु -रोजा मोटरबाटो उद्उघाटन एमाले युवा नेता प्रेमनारायण गैरेले गरेका थिए ।
तस्बिर: प्रेमनारायण गैरे