जुकेनामा ऐराबती मगराकोट सिध्देश्वरी पर्यटन तथा सास्कृतिक महोत्सव सम्पन्न

युबराज पौडेल
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्ला जुकेना गाबिस शिबाहदहमा ऐराबती मगराकोट सिध्देश्वरी धार्मिक स्थललाई पर्यटकिय तथा आर्थिक बिकासमा टेवा पुर्याउने उदेश्यले एक दिने महोत्सव गरिएको कार्यक्रमका अतिथी नेत्र पोख्रेलले जानकारी गराउनु भएको छ।
उक्त कार्यक्रम “पर्यटनका लागि सगसगै अर्घाखाँची जाउ पर्यटकिय स्थलको अबलोकन गरौ” भन्ने नाराका साथ कार्यक्रम सिध्देवारी युबा समाज जुकेना शिवादह का  अध्यक्ष गिरु आचाॠ को अध्यक्षता विशिष्ट अतिथि प्र जि स सहायक नारायण खत्री अतिथी हरुमा  नेकपा एमाले का केदृय सदस्य पिताम्बर सारु ए माओवादी गाउँ कमिटी का अध्यक्ष मनिराम अधिकारी ने क एमाले गाउँ कमिटी अध्यक्ष तिलक भाट नेपाली काग्रेका गाउँ कमिटी अध्यक्ष चन्द्र बेल्बासे गाबिस सचिब राम प्रसाद पौडेल ईलाका प्रहरी ठाडाका प्रहरी निरीक्षक बिबेक कुमार शाह सुधा मावी जुकेनाका प्र अ भोजराज आचार्य  लगाएत नेपाल लोक दोहोरी प्रतिठानका अध्यक्ष बद्री पङेनी राष्ट्रिय कलाकार पृया भन्डारी मोडेल रुद्र रायमाझी  तथा स्थानीय कलाकारको बिजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा जुकेना गाबिस जलुके गाबिस सिध्दारा गाबिस लगाएत प्युठान बाट समेत गरि हजारौं दर्शकको उपस्थित रहेको थियो कार्यक्रम झबिन सुनामको सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु