काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट काठमाडौंमा आएर संगीत क्षेत्रमा काम गर्दै आएका कलाकारहरुको संस्था अर्घाखाँची काठमाडौ कलाकार समाज काठमाडौंको पहिलो भेला सम्पन्न भएको छ ।
बिगत लामो समय देखी नेपाली गीत संगीत तथा अभिनयमा लागेका नयाँ तथा पुराना कलाकारको भेला भई शितल के.सीको सभापतित्वमा २१ कार्य समिति गठन गरि सम्पन्न भएको छ ।
अर्घाखाँची काठमाडौ कलाकार समाजको नयाँ समितीमा निम्न पदाधिकारीहरुको चयन गरिएको छ:-
अध्यक्ष – मधुसुधन बन्जाडे
प्रथम उपाध्यक्ष – जमुना सनम
दितिय उपाध्क्ष्य – जिबन परियार
सचिब – कुशल बेल्बासे
सहसचिब – विश्वाश नेपाल
कोषाध्यक्ष – शम्भु कुँवर
सहकोषाध्यक्ष – सलिना नेपाली
कार्यक्रम संयोजक
करण थापा मगर
कार्यक्रम प्रबक्ता
सुरज पुन
सदस्य
०१ – पुरुषोतम पौडेल
०२ – सम्झना लामीछाने मगर
०३ – लेखनाथ आचार्य
०४ – सुदिप सागर
०५ – यमन खनाल
०६ – मैना रेश्मी मगर
०७ – सन्ध्या पुन
०८ – मिठ्ठु आले मगर
०९ – सर्गम श्रेष्ठ
१० – सुन्दर आचार्य
११ – भुवन बिश्वोकर्मा
१२ – कृष्ण सापकोटा
साधारण सदस्य
०१ – यल पि पुन मगर
सल्लाहकार
०१- शितल के.सी
०२ – कमल सौराग
०३ – शिव शाह
०४ – गौरब गिरी
०५ – महेन्द्र भुसाल
०६ – चिरन्जिबी अर्याल
०७ – सुमन सागर जङ के.सी