इरानले नयाँ सैन्य अभ्यास गर्ने

इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य संगठनका वरिष्ठ कमान्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।
 
ग्रान्ड प्रोफेट-११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल एकाइ कमान्डर पाकपोरले पत्रकार सम्मेलनमा बताए ।
उनले सोमबारदेखि सुरु भइ आगामी तीन हप्तासम्म हुने अभ्यासमा रकेटकोसमेत प्रयोग गरिने बताइएपनि कस्तो र कुन क्षमताको हतियार प्रयोगका लागि अभ्यास गरिनेछ भन्ने जनाउन चाहेनन् ।
पाकपोरले इरानमाथि वासिंगटनद्वारा गरिएको