साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदै

रियादः साउदी अरबमा आर्थिक वृद्धि सुस्ताउन थाल्दा विदेशी कामदार अफ्ठेरोमा पर्ने अवस्था आएको छ । आर्थिक वृद्धि सुस्ताएपछि साउदी सरकार आफ्ना धेरै भन्दा धेरै नागरिकलाई जागिरमा राख्ने कोशिशमा जुट्न थालेको छ। 
यसका कारण वर्षौँदेखि त्यहाँ कार्यरत नेपाल र भारतसहितका विदेशी कामदारको जागिरमा खतरा उत्पन्न भएको छ । साउदी अरबले अहिले सुस्त आर्थिक वृद्धिका कारण अफ्ठेरो अवस्थाको सामना गरिरहेको छ। 
बितेका १७ वर्षदेखि साउदीमा जर्मनीका डोमिनिक स्टेक आफ्नो परिवारसहित बस्दै आएका थिए । तर अब उनी आफ्ना पत्नी(बच्चासहित साउदी छोडेर जाँदैछन् । उनको परिवार साउदीमा यति गहिरो गरी बसेको थियो कि उनीहरुलाई जर्मनीबारेमा केही पनि थाहा थिएन । 
डोमिनिक भन्छन्,