चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो

सान्टियागो,  । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टियागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । 
४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो ।
आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यानसमेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अविरल वर्षा र पहिरोका कारण माटो