हेर्नुहोस् तपाईंको अर्घाखाँचीमा नयाँ ठेगाना कुन गाउँपालिका वा नगरपालिकामा पर्छ

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । स्थानीय तहको संरचना राजपत्रका प्रकाशित भएसँगै अर्घाखाँची जिल्लाका पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्।
अर्घाखाँचीका पुरानो संरचनाको गाविस र नगरपालिकाको स्थानमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना आजैदेखि कार्यान्वयन भएको छ।
अर्घाखाँची जिल्लामा ३ नगरपालिका र ३ गाउँपालीकाकाे विवरण
सि.नं. गाउँ-नगरपालिका केन्द्र वार्ड संख्या
१ – सन्धिखर्क नगरपालिका – अब हुने नगरपालिका केन्द्र: साविक सन्धिखर्क नगरपालिका, अब हुने वार्ड संख्या: १२
२ – शितगंगा नगरपालिका – अब हुने नगरपालिका केन्द्र: साविक ठाडा गाविसको कार्यालय, अब हुने वार्ड संख्या: १४
३ – भुमेकास्थान नगरपालिका – अब हुने नगरपालिका केन्द्र: साविक नुवाकोट गाविसको कार्यालय, अब हुने वार्ड संख्या: १०
४ – छत्रदेव गाउँपालिका साविक – अब हुने गाउँपालिका केन्द्र: छत्रगंज गाविसको कार्यालय, अब हुने वार्ड संख्या:
५ –  पाणिनी गाउँपालिका -अब हुने गाउँपालिका केन्द्र: साविक खिदिम गाविसको कार्यालय, अब हुने वार्ड संख्या:
६ – मालारानी गाउँपालिका – अब हुने गाउँपालिका केन्द्र: साविक खनदह गाविसको कार्यालय, अब हुने वार्ड संख्या:
हेर्नुहोस्, तपाईंको पुरानो ठेगाना अब कुन गाउँपालिका वा नगरपालिकामा पर्छ: 

Image result for अर्घाखाँची गाउँपालिका नगरपालिका