धानको उत्पादन सम्बन्धी कार्यक्रम अर्घाखाँचीमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । धानको उत्पादन र उत्पादकत्व बढाउ अर्थतन्त्रलाई मजबुद बनाउ  बृहत धमन उत्पादन कार्यक्रम प्रचारप्रसार तथा अन्तराष्ट्रिय  कार्यक्रम जिल्ला कृर्षि बिकास कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको छ ।
वरिष्ठ कृर्षि बिकास अधिकृत जगन्नाथ तिबारीको अध्यक्षता भएको सो कार्यक्रममा जिल्ला समन्य समितिका कार्यक्रम अधिकृत हरिषचन्द्द भुसाल नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसि लेकाली नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल नेपाल उधोग  बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठ एएफअोका माधब पराजुली पत्रकारहरु हरि प्रसाद भुसाल श्याम घिमिरे बसन्त श्रेष्ठ जितेन्द्र खत्री कृर्षक पाठशालाका जगत भुसाल लगायतले धान खेति हुने पकेट एरिया यसको सम्बाब्यता लगायतका बारेमा भनाई ब्यक्त गर्नु भएको थियोे । 
कार्यक्रममा बिमा एजेन्ट सरोज खड्काले बाली बिमाको बारेमा जानकारी गराउनु भएको थियोे ।
कार्यक्रम कृर्षि प्रसार अधिकृत थिरलाल गैरेको सन्चालनमा सम्पन्न भएको हो।