अर्घाखाँचीमा खोला क्षेत्र सरसफाइ गरी विश्व पानी दिवस मनाइयो (तस्बिर)

सन्धिखर्क,  अर्घाखाँची ।   यही मार्च २२ तारिखका दिन अर्थात चैत्र ९ गते घर, होटल, कार्यालय, अस्पताल, उद्योगधन्दा आदिमा प्रयोग भएको पानीलाई समेत त्यसै खेर नफाली पुनः प्रयोग तथा बहुप्रयोग गरि दीगो विकासको माध्यमबाट जीवनलाई स्वस्थ, सुखी र समृद्ध बनाउन सकिने कुरामा जोड दिदै ध्बकतभ धबतभच अर्थात फोहोर पानी बिषयमा संसारभर २४ औ विश्व पानी दिवस मनाइयो । 
यसैको सन्दर्भमा अर्घाखाँची जिल्लामा पनि ”त्यसै खेर जान नदिई पुनःप्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ दीगो विकास र जिन्दगानी ” भन्ने मूल नाराका साथ विश्व पानी दिवस मनाइयो । 
खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति