हरी गौतम (अर्घाखाँची)
-खनदह३ हाल-भारत
खै कस्तो, पिरती लाएँ….!!
मात्र चोट,अपमान पाएँ….!!
आँशु भरेर, यी आँखामा….!
तिम्रै कारण, नजर झुकाएं….!!
गको थें सहर,तिमीलाई लीन्…!
अर्कै संग वीहे, देखेर आँए…!!
थिएनौ खुशी, म संग तिमि…!
त्यसैले नाता,भीन्नै बनाएं…!!
रहेछ प्रेम, आँशुको सागर…!
गल्तीले आफ्नै,खुसी डुबाएँ…!!
[[२”खै कस्तो, पीरती लाँए..!!
मात्र चोट,अपमान पाँए..२”]]