हरी गौतम (अर्घाखाँची)
-खनदह३ हाल-भारत
सुर्यदोय:को किरण साथै, खुसीका ति प्यालाहरू…!!
नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू..!!
उदासीका दीन सबै, अन्तै कही भगाएर…!
सधै-सधै छाई रहुन् ,उमगंका पलहरू..!!
दुनीयालाई दीने खुसी यो मूटुमा फलाएर…!
वसन्तले मेटाई दीओस्, सारा तलतलहरू..!!
सम्झनाको छहारीमा, ममताको छानो लगाई..!
डेरा गराई छाती भीत्र वसाउ,प्रेमील छायाँहरू..!!
तिम्रो घर मेरो दैलो सबको एउटै आँगन बनाई..!
अजम्बरी बनाई दीउ,हाम्रो मोह मायाँहरू..!!
[[२”सुर्यदोय:को किरण साथै, खुसीका ति प्यालाहरू…!!
नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू..”२]]