गजल:- अर्घाखाँची वस्ती….

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत 
सुन्दरताले सजीएको, अर्घाखाँची वस्ती..!!
स्मरणमा रही रहनेछ, गाउ घरको मस्ती..!!
बाल्यकालका साथी अनी त्यो वन पाखाँ..,
सम्जनामा हराउदा लाग्छ हीजो अस्ती..!!
खनदह को बजारमा,स्कुल कलेज पढ्दा…,
नगर गलत भन्दा भन्दै,गर्थ्यौं जबर-जस्ती..!!
बा-आमाले हकार्नुन्थ्यो,व्यअर्थको
लफडा गर्दा..,
अचम्मको हुन्थ्यो साच्चै,साथी भाईको गस्ती..!!
[[२”प्रकृतीले सजीएको अर्घाखाँची वस्ती..!!
स्मरणमा रही रहनेछ जन्म भुमीको मस्ती..२”]]