हरी गौतम (अर्घाखाची)
-खनदह३|| हाल-भारत
दु:ख होईन ,खुसीको अंश बनेर आउछु..!!
तिम्रै लागी अब, भीन्नै संसार बसाउछु..!!
कहीले आ:शुको थोपा नदेखु ती नयनमा.,
तिम्रो साटो बरू, म नै आफै रसाउछु.!!
आफु मै सबै पिडाहरू लियर प्यारी…
तिम्रा आ:शुहरू लाई किनारा लगाउछु..!!
कुनै दुरी कहीलेे नहोस हामीहरू बीच….
धैर्य राख छीटै त्यो, नी समय ल्याउछु..!!
हाम्रो माँलाई अजर अमर बनाउनको लागी..
काँडाहरू बीच सुन्दर फुल जगाउछु..!!
पथ्थरको ठक्करले पनी न्.तोडीयोस जो..
तिमी र म बीच यस्तो वीश्वास जगाउछु..!!
[[२”दु:ख होईन खुसीको अंश बनेर आउछु..!!
तिम्रै लागी अब,भीन्नै संसार बसाउछु..२”]]