फर्शुराम घिमिरे
पन्जाब, भारत
मैदान घासखोला अमिल डाडा
घर त मेरो अमिल डाडाँ वार्ड नम्बर ५बिदेश को नोकरी ले छैन घरमा बास ।
कस्ता भय जन्म ठाँउका ती भिर पाखा चौतारीसगै बसि पढि खेल्ने गरेका दौतारि ।।
मोटर बाटो पुगेको छ बयालिस गाबिस मा
घर त मेरो पर्छ साथी मैदान गाबिस।।।
सधै चिसो हाबा चल्ने कति राम्रो ठाँउ अग्ला होचा पहाड बीचमा बसेको छ गाउँ।।।
देशका नेता लागि पर्ने पेट मात्रै भर्ने
देसको बिकास नभए पछि हामले कसो गर्ने ।
पश्चिम् नेपाल पहाड मा मेरो घर अर्घाखाँची
कपिलवस्तु दाङ्ग देखि पर्छ माथी।
लुम्बिनी को एउटा सिर पहाड को काख जताततै हरियाली कति राम्रो बन पाखा।उकाली र ओरालिमा घुम्छ्न गाउँ बेसी कति सुन्दर जिल्ला मेरि गाउँ अर्घाखाँची । दुर्गा बेसि माथी मेरो अमिल डाडाँ मा घर
प्रबासी को समस्याला बुझिदिने को छर।
खिदिम को फेदीमा पबित्र दुर्गा गुफा
खाचिकोट मा छ देउराली माइ सुपा।
पढेना को सिर मा पाढिनि तपोभुमि
पोखराथोक र पटौटि पर्छ यस्को मुनि।
अर्घा को सिर मुनि बजार सन्धिखर्क
तो ठाँउ को नाम लिदा आउँछ मन मा हर्ष।
खाँचिसगै रहेको छ नरपानी को सिर देस बिदेस मा रहेका छौ हामी सबै तिर।
दुर्गाखोला बगेकोसलल
सपनी मा देख्द्छु झलल।