खाचिकोट डिहिडाँडाका पुर्व शिक्षक दिपक शाहको उपचार लागि विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे

प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड – ७ साविक खाचिकोट गाबिस -९ डिहिडाँडाका पुर्व शिक्षक एवम समाजसेवी दिपक शाहको मृगौला उपचारको लागि विदेशमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । 
सन्धिखर्क नगरपालीका १३ बेलटारी निवासी हाल ईजरालमा रहेका युवराज थापाको पहलमा अर्घाखाँचीबासी लगायतका नेपालीबाट उठेको २ लाख २८ हजार १ सय ९४ रुपैया सहयोग रकम मृगौला पीडित शिक्षक दिपक शाहलाई काठमाडौंमा हस्तान्तरण गरिएको हो । हाल सम्म २ लाख ९५ हजार ५ सय ४२ रुपैया सहयोग संकलन भएको छ । 
सो सहयोग रकम शाह बस्दै आएको काठमाडौंको इटहरी निवासमा विदेशमा बस्ने नेपालीहरुको तर्फबाट कमला थापा र आशा घिमिरेले हस्तान्तरण गरेका थिए । साथै हस्तान्तरणको समय माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीको समेत उपस्थिती रहेको थियो । 
लामो समय देखि मिर्गौला विरामी शाहको हाल काठमाडौंको बनस्थली स्थित मिर्गौला उपचार केन्द्रमा उपचार भईरहेको छ । शाहको यस अघि भारतको राजधानी दिल्लीमा उपचार भईरहेको थियो । लामो समय देखि नियमित उपचार गर्दै आएका उनलाई पछिल्लो समय आर्थिक अभाव परेको भन्दै विभिन्न देशबाट नेपालीहरुले सहयोग गरेका हुन् । 
दिपक शाह सन्धिखर्कको चुत्राबेशी स्थित श्री जनज्योती मावीका पुर्व अङ्रेजी शिक्षक हुन् । भने पछील्लो समय खाचिकोटको डिहिडाँडामा सामाजिक सेवा गर्दै आएका छन् ।    
आर्थिक सहयोग गर्नेको नामावली यस प्रकार छ:-  
१)युबराज थापा – -१५०००/- (इजरायल )
२)टिकाराम तिमिसिना -२७२७-(इजरायल )
३))बिनोद थापा -५०००- (बेल्टारी)
४)किरण श्रेष्ठ – ५०००- (बिहारह )
५)बिजय नयन – ५०००- (अमेरिका)
६)दिपक केसी -३३३३-(हन्कङ्ग )
७)बिष्णु पोख्रेल -१०,०००-(आयरल्यान्ड)
८)राम ढकाल -इजरायल -१३५०-(इजरायल )
९)नारायण खड्का – ४०००-(दोहा कतार)
१०)बिष्णु खनाल -१५००- (दुबई )
११)शोभाखर पराजुली -२८५०- (कतार )
१२)शालिक शाही -५०००-(मलेसिया )
१३)बाबुराम राना-३०००-(कतार )
१४)प्रकाश् खनाल -५५५५-(सन्धिखर्क )
१५)गिर बहादुर पान्डे – ५०००-(साउदी )
१६)कृष्ण शाही ठकुरी -३५००-(कतार)
१७)गोपाल प्रसाद भुसाल – २५००-(कतार )
१८)भेषराज छेत्री -५५५५- (मलेसिया )
१९)केशव ढकाल -३०००-(साउदी )
२०)राजन पान्डे -५०००- ( कतार )
२१)सन्तोष सुनवार -५०००-(साउदी )
२२)दिपक केसी – ५२००- ( इजरायल )
२३)दिपक महत – २५००- (ओमन)
२४)भेषराज मरासिनी -१६००-(मलेसिया )
२५)दोर्ण ठकुरी -२६५७-(मलेसिया (
२६)मनिरामभुसाल – ७५६०- (अष्ट्रेलिया )
२७)रिता सेझवाल- १०,०००-(मुम्बई )
२८)हरि पान्डे – २००५- (बेल्टारी )
२९)धर्मराज मरासिनी – २०००-(मलेसिया )
३०)बाबुराम मरासिनी -२५००- ( मलेसिया )
३१)अफ्जाल अलि खान – ५०००- (बुटवल )
३२)बिष्णु भाट – २५२५- (साउदी )
३३)गुन बहादुर राना – २०००- (दुबई)
३४)राजेन्द्र परियार – ३५००- (कतार )
३५)निर्मल पौडेल – ५०००- ( कतार )
३६)केशव भुसाल – २५००- ( साउदी )
३७)माधब भुसाल – ५०००- ( दुबई )
३८)बिन्दु मगरथापा – ५०००- (लेबनन)
३९)राज कुमाशाह – ११११-(साउदी )
४०)बसन्त बिस्ट – ११११-( साउदी )
४१)सुरेश खडका – १३५०- (साउदी )
४२)राजिब सुनवार- ५०००- ( दुबई )
४३)कमला पान्डे – १६००- (दिल्ली )
४४)राज भुसाल – ५१००- ( दुबई )
४५)दिनेश शर्मा – ३१००- ( दुबई )
४६)हिमाल खनाल – ५०००- ( दुबई )
४७)यमलाल मरासिनी – १५००- (उचल्धी )
४८)मोहन बन्जाडे – २५००- ( कतार )
४९)सुरेन्द्र सुनम – ३०००- (साउदी )
५०)भेषराज पराजुली – ५०००-( साउदी )
५१)प्रदिप आचार्य – २०००- (मलेसिया )
५२)सन्तोष भट्टराई -११०००- (साउदी )
५३)रमेश आचार्य – ४०००- ( साउदी )
५४)दिपक मुस्कान जिसि – ११००- (दुबई )
५५)देव घिमिरे – २७२७ – ( इजरायल )
५६)योगेन्द्र भट्टराई – २७२७- (इजरायल )
५७)रिशाब अर्घालि – ३०००- ( मलेसिया )
५८)अर्पण पान्डे – ६०००- (कतार )
५९)ओम जिसि -३००० -(कतार )
६०)शन्तोष शिवाकोटी – २२२२-( इजरायल )
६१)अल्का रुपाखेती र
सन्दीप रुपाखेती- ११०००- (अमेरिका )
६२)स्नेहा पन्थी – ५०००- (अमेरिका )
६३)बिष्णु पान्डे (सन्ध्या ) – ५०००- (अमेरिका )
६४)भेषराज पराजुली – १००००- (अमेरिका )
६५) बिष्णु प्रसाद काफ्ले – २७२७ -( इजरायल )
६६)वीर बहादुर गन्धर्व – ३०००- (मलेसिया )
६७)माया गुरुङ – २७२७- (इजरायल )
६८)कृष्ण भुसाल – २५०० (सन्धिखर्क)
६९)बिष्णु मल्ल – २८०० (दुबई )
७०)इशा मानन्धर – ४००० – (अमेरिका )
७१)सीता कुवर – ३०५१ – (दुबई )
७२)बुद्धि नेपाली – २७२७ – (इजरायल )
७३)दावा छिरिङ्ग शेर्पा- ३००० – (इजरायल )