सन्धिखर्क, अर्घाखाँचीडट्कम ( अर्घाखाँचीडट्कम) । बुधवार सम्पन्न स्थानिय तहको निर्वाचनको मतगणना अर्घाखाँची जिल्लाभर जारी छ ।
शुक्रबार बिहान ३ बजे सम्मको मतगणना अनुसार कांग्रेसले शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपलिकामा अग्रता लिएको छ । यस्तै एमालेले सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिका लिएको छ । साथै माओवादी केन्द्रले मालारानी गाउँपालिकामा अग्रता लिएको छ ।
सन्धिखर्क नगरपालिका (कुल मतदाता २४,६४२ मा खसेको मत: १७,६७४ – ७१.७२% )
मेयर
नेपाली कांग्रेस कमलप्रसाद भूसाल – ३३७ मत
एमाले कृष्णप्रसाद श्रेष्ठ – ३९३ मत
राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल – ० मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र ठाकुरकुमार बिक – २८३ मत
एमाले ईश्वरा पोखरेल – ३५१ मत
राष्ट्रिय जनमोर्चा पशुपति ढकाल- ० मत
अन्य- ० मत
विजयी अध्यक्ष वार्ड
भूमिकास्थान नगरपालिका (कुल मतदाता २१,१६४ मा खसेको मत: १५,१८९ – ७१.७७% )
मेयर
एमाले पीताम्बर भूसाल – ७४५ मत
राष्ट्रिय जनमोर्चा कविराम खनाल- ५७२ मत
माओवादी केन्द्र रेशम थापा – ६६१ मत
अन्य- ० मत
उपमेयर
नेपाली कांग्रेस खडानन्द बेल्वासे – ६५८ मत
एमाले सुनिता बेल्वासे – ८२७ मत
राष्ट्रिय जनमोर्चा सकुन्तला राना- ४२३ मत
अन्य- ० मत
विजयी अध्यक्ष वार्ड
शितगंगा नगरपालिका (कुल मतदाता २५,१४९ मा खसेको मत: १७,६४६ – ७०.१७% )
मेयर
नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारी – ६८४ मत
एमाले वसन्तकुमार श्रेष्ठ – ६६८ मत
राष्ट्रिय जनमोर्चा गोविन्द थापा- ० मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र टीका रेग्मी – ४८५ मत
एमाले गिता भाट – ६५६ मत
राष्ट्रिय जनमोर्चा वासमता भट्टराई- ० मत
अन्य- ० मत
विजयी अध्यक्ष वार्ड
१ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल ( विजयी)
८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर (बिजयी)
पाणिनी गाउँपालिका (कुल मतदाता १८,३११ मा खसेको मत: १२,९४७ – ७०.७१% )
प्रमुख
नेपाली कांग्रेस अच्युत गौतम – ५२२ मत
एमाले जीवनारायण कोइराला – ४२७ मत
माओवादी केन्द्र श्रीहरि गौतम – ५१ मत
राष्ट्रिय जनमोर्चा देवी भुसाल- ११ मत
नयाँशक्ति- ८ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस अम्बिका पोखरेल – ५२५ मत
एमाले लक्ष्मी गौतम – ४२८ मत
माओवादी केन्द्र विमला घिमिरे – ४८ मत
राष्ट्रिय जनमोर्चा राधा गौतम- ० मत
अन्य- ० मत
विजयी अध्यक्ष वार्ड
मालारानी गाउँपालिका (कुल मतदाता १८,६९० मा खसेको मत: १३,६९१ – ७३.२६% )
प्रमुख
माओवादी केन्द्र पदम क्षत्री – ६०१ मत
एमाले बालकृष्ण आचार्य – ४८३ मत
राष्ट्रिय जनमोर्चा नरेन्द्र थापा- ९ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस शान्ता खनाल – ३५० मत
एमाले प्रमिला क्षेत्री – ४१४ मत
राष्ट्रिय जनमोर्चा तुलसा के.सी.- १३ मत
अन्य- ० मत
बदर मत: १ मत
विजयी अध्यक्ष वार्ड
छत्रदेव गाउँपलिका (कुल मतदाता १८,७६१ मा खसेको मत: १३१०३ – ६९.८४% )
प्रमुख
नेपाली कांग्रेस लेखनाथ पोखरेल – १०४८ मत
एमाले ऋषिराम अधिकारी – ९३४ मत
माओवादी केन्द्र प्रकाश ज्ञवाली – २२३ मत
राष्ट्रिय जनमोर्चा हरि न्यौपाने- ४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १४५मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस तुल्सादेवी श्रेष्ठ – ११०६ मत
एमाले मणि पन्थी – ८६० मत
माओवादी केन्द्र विष्णुमाया रायमाझी – ४२८ मत
राष्ट्रिय जनमोर्चा कमला आचार्य- ३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १३७ मत
अन्य- ० मत
बदर मत: ६ मत
विजयी अध्यक्ष वार्ड