अर्घाखाँची डट्कम
अर्घाखाँची जिल्लाभर बुधवार सम्पन्न स्थानिय निर्वाचनमा कुल मतदाता संख्या १२६,७१७ मध्ये ९०,२५० मतदान अर्थात ७१.२२% मत खसेको छ ।
सन्धिखर्क नगरपालिका (कुल मतदाता २४,६४२ मा खसेको मत: १७,६७४ – ७१.७२% )
मेयर
नेपाली कांग्रेस कमलप्रसाद भूसाल – ८२३० मत (विजयी)
एमाले कृष्णप्रसाद श्रेष्ठ – ७१२७ मत
राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल – ५७८ मत
नेपाल परिवार दल डिल्ली राज – १० मत
राप्रपा धुर्व भुसाल- १६५ मत
एकीकृत राप्रपा राष्टबादी बसिर मिया ( स्वतन्त्र) – ११ मत
नयाँ शक्ति नेपाल यमुना भुसाल- ६८ मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र ठाकुरकुमार बिक – ७३६५ मत (विजयी)
एमाले ईश्वरा पोखरेल – ६४०४ मत
राष्ट्रिय जनमोर्चा पशुपति ढकाल- ७४१ मत
नयाँ शक्ति नेपाल टोपलाल बलाल- १३८ मत
राप्रपा सुनिता गिरी- ९० मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १२)
१ वार्डबाट एमाले युबराज बन्जाडे (विजयी)
२ वार्डबाट एमाले मोतिजंग रायमाझी वन्जाडे ६४५ मत (विजयी)
३ वार्डबाट नेपाली कांग्रेस लिला गौतम (बिजयी)
४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर ) (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल (विजयी)
६ वार्डबाट नेपाली कांग्रेस कृष्ण बहादुर आचार्य ( विजयी)
७ वार्डबाट नेपाली कांग्रेस पृतम थापा ७०७ मत (बिजयी)
८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल (बिजयी)
९ वार्डबाट माओवादी केन्द्रका देवी बहादुर रायमाझी ( विजयी)
१० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली (विजयी)
११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्य ६३२ मत (बिजयी)
१२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्का (विजयी)
भूमिकास्थान नगरपालिका (कुल मतदाता २१,१६४ मा खसेको मत: १५,१८९ – ७१.७७% )
मेयर
एमाले पीताम्बर भूसाल – ४२५० मत
राष्ट्रिय जनमोर्चा कविराम खनाल- ४५४२ मत
माओवादी केन्द्र रेशम थापा – ५३३० मत (विजयी)
नयाँ शक्ति प्रेम बन्जाडे- ४६ मत
राष्ट्रिय प्रजातन्त्र पाटी धन बहादुर रायमाझी – २२ मत
अन्य- ० मत
उपमेयर
नेपाली कांग्रेस खडानन्द बेल्वासे – ५२३० मत (विजयी)
एमाले सुनिता बेल्वासे – ४७०१ मत
राष्ट्रिय जनमोर्चा सकुन्तला राना- ३५६६ मत
नयाँ शक्ति गंगा घिमिरे- ४१ मत
राष्ट्रिय प्रजातन्त्र पाटी पवित्रा पाैडेल- १५ मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १०)
१ वार्डबाट राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल ५७२ मत (विजयी)
२ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा (विजयी)
३ वार्डबाट माअाेबादी केन्द्र बालकृष्ण बन्जाडे ( विजयी)
४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार (बिजयी)
५ वार्डबाट राष्ट्रिय जनमोर्चा तुल्सि बेल्बासे ( बिजयी)
६ वार्डबाट नेपाली कांग्रेस झबिलाल बन्जाडे ( विजयी)
७ वार्डबाट नेकपा एमाले तारा मल्ल (बिजयी)
८ वार्डबाट एमाले कुमार श्रेष्ठ ( विजयी)
९ वार्डबाट एमाले नारायण प्रसाद खनाल (विजयी)
१० वार्डबाट एमाले खगेश्वर पन्थी १००६ मत (विजयी)
शितगंगा नगरपालिका (कुल मतदाता २५,१४९ मा खसेको मत: १७,६४६ – ७०.१७% )
मेयर
नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारी – ८६७७ मत ( विजयी)
एमाले वसन्तकुमार श्रेष्ठ – ६९९० मत
राष्ट्रिय जनमोर्चा गोविन्द थापा- १३७ मत
जनमुक्ति ३२ मत
माले ४१ मत
राप्रपा ३७ मत
नयाँ शक्ति ३८ मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र टीका रेग्मी – ७१२८ मत ( विजयी)
एमाले गिता भाट – ७०३२ मत
राष्ट्रिय जनमोर्चा वासमता भट्टराई- ६४ मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १४)
१ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल ( विजयी)
२ वार्डबाट नेकपा एमाले गोबर्धन थापा ( विजयी)
३ वार्डबाट नेपाली कांग्रेस हेमनाथ भुसालको ७०३ मत (विजयी)
४ वार्डबाट नेपाली कांग्रेस दामोदर अधिकारी (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस कमल पौडेल (विजयी)
६ वार्डबाट एमाले ॠषि रेग्मी ( विजयी)
७ वार्डबाट नेपाली काङ्ग्रेस मोहन पन्थी ५७९ मत ( विजयी)
८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर (बिजयी)
९ वार्डबाट माओवादी भीम केसी (बिजयी)
१० वार्डबाट कांग्रेस हिम्मत पोख्रेल (बिजयी)
११ वार्डबाट नेपाली कांग्रेस कपिल अाले (विजयी)
१२ वार्डबाट नेपाली कांग्रेस बाबुराम गैरे (विजयी)
१३ वार्डबाट एमाले दुर्गा भाट क्षेत्री ( विजयी)
१४ वार्डबाट नेपाली कांग्रेस दामोदर न्यापाने ( विजयी)
पाणिनी गाउँपालिका (कुल मतदाता १८,३११ मा खसेको मत: १२,९४७ – ७०.७१% )
प्रमुख
नेपाली कांग्रेस अच्युत गौतम – ५९७७ मत (बिजयी)
एमाले जीवनारायण कोइराला – ५४८५ मत
माओवादी केन्द्र श्रीहरि गौतम – ७१० मत
राष्ट्रिय जनमोर्चा देवी भुसाल- ११ मत
नयाँशक्ति- ८ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस अम्बिका पोखरेल – ५४१२ मत
एमाले लक्ष्मी गौतम – ५५४७ मत (बिजयी)
माओवादी केन्द्र विमला घिमिरे – ९८६ मत
राष्ट्रिय जनमोर्चा राधा गौतम- ० मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ८)
१ वार्डबाट कांग्रेस शालिकराम भट्टराई ६३८ मत (बिजयी)
२ वार्डबाट कांग्रेस शालिकराम भट्टराई (बिजयी)
३ वार्डबाट नेकपा एमाले देब बहदुर केसी ( विजयी)
४ वार्डबाट काग्रेसका थानेश्वर घिमिरे ( विजयी)
५ वार्डबाट एमाले जिवलाल घिमिरे ( बिजयी)
६ वार्डबाट नेपाली कांग्रेस सुब बहादुर सारु ( बिजयी)
७ वार्डबाट नेकपा एमाले गुनाखर अधिकारी (बिजयी)
८ वार्डबाट नेकपा एमाले मिनराज अर्याल ६५८ मत (बिजयी)
मालारानी गाउँपालिका (कुल मतदाता १८,६९० मा खसेको मत: १३,६९१ – ७३.२६% )
प्रमुख
माओवादी केन्द्र पदम क्षत्री – ४९७६ मत
एमाले बालकृष्ण आचार्य – ५८५३ मत (बिजयी)
राष्ट्रिय जनमोर्चा नरेन्द्र थापा- १०५ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस शान्ता खनाल – ४५५३ मत
एमाले प्रमिला क्षेत्री – ५८५५ मत (बिजयी)
राष्ट्रिय जनमोर्चा तुलसा के.सी.- १३ मत
अन्य- ० मत
बदर मत: १ मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ९)
१ वार्डबाट एमाले बालकृष्ण आचार्य ५८४ मत (बिजयी)
२ वार्डबाट एमाले विनोद भुसाल ५८५ मत (विजयी)
३ वार्डबाट नेकपा एमाले जीवन चौहान १००४ मत (विजयी)
४ वार्डबाट नेकपा एमाले बिष्णु पोखेरेल १०८८ मत (विजयी)
५ वार्डबाट माओवादी केन्द्र शोभाखर भुसाल ( विजयी)
६ वार्डबाट माओबादी केन्द्र नारायण अर्याल ७०२ मत (बिजयी)
७ वार्डबाट नेकपा एमाले खडक प्रसाद भुसाल ६१६ मत ( विजयी)
८ वार्डबाट एमाले नरेन्द्र बस्नेत ५५६ मत (विजयी)
९ वार्डबाट माओवादी केन्द्र थनबहादुर पुन मगर ६२४ मत (बिजयी)
छत्रदेव गाउँपलिका (कुल मतदाता १८,७६१ मा खसेको मत: १३१०३ – ६९.८४% )
प्रमुख
नेपाली कांग्रेस लेखनाथ पोखरेल – ६०२७ मत (बिजयी)
एमाले ऋषिराम अधिकारी – ४८४१ मत
माओवादी केन्द्र प्रकाश ज्ञवाली – ८३३ मत
राष्ट्रिय जनमोर्चा हरि न्यौपाने- ४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १४५मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस तुल्सादेवी श्रेष्ठ – ६०२३ मत (बिजयी)
एमाले मणि पन्थी – ४५१८ मत
माओवादी केन्द्र विष्णुमाया रायमाझी – १०३१ मत
राष्ट्रिय जनमोर्चा कमला आचार्य- ३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १३७ मत
अन्य- ० मत
बदर मत: ६ मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ८)
१ वार्डबाट नेपाली कांग्रेस प्रकाश् राज पन्थी ६५६ मत (बिजयी)
२ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी ८८६ मत (बिजयी)
३ वार्डबाट नेकपा एमाले तेज प्रसाद खनाल ७८५ मत ( विजयी)
४ वार्डबाट नेपाली कांग्रेसका अशोक श्रेष्ठ ६७७ मत (विजयी)
५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ ९९३ मत (विजयी)
६ वार्डबाट कांग्रेस कमल पौडेल १०२५ (विजयी)
७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डे ( विजयी)
८ वार्डबाट नेपाली कांग्रेस राज कुमार श्रेष्ठ (बिजयी)
अर्घाखाँची जिल्लाका ६ वटा स्थानिय तह को सबै नतिजा सार्बजनिक भएको छ । अन्तीम नतिजा अनुसार नेपाली काँग्रेसले २ नगरपालीका र २ गाँउपालीका गरी ४ वटा पालीकामा बिजयी हासील गरेको छ त्यस्तै नेकपा एमालेले १ गाँउपालीका र माओबादी केन्द्रले १ नगरपालीकामा बिजयी हासील गरेका छ । कुल ६१ वटा वडाहरु रहेका ६ पालीकामा नेपाली कांग्रेसले २५, नेकपा एमालेले २५, माओवादी केन्द्रले ७ र राष्ट्रिय जनमोर्चाले ४ वटा वडाहरुमा जित हासील गरेका छन ।
यसै बिच जिल्लाको सदरमुकाम तथा प्रमुख केन्द्र बिन्दुको रुपमा रहेको सन्धिखर्क नगरपालीकामा नेपाली काँग्रेस र माओबादी केन्द्र गठबन्धनका मेयर र उपमेयर पदमा बिजयी हुनु भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल ८२३० मत प्राप्त गरी बिजयी हुनु भएको हो । भुसालका प्रतिद्धन्दी एमालेका कृष्ण प्रसाद श्रेष्ठले ७१२७ मत ल्याउनु भएको थियो । त्यस्तै उपमेयरमा माओबादी केन्द्रका ठाकुर कुमार बिकले ७३६५ मत ल्याई बिजयी हुनु भएको हो । बिकका प्रतिद्धन्दी एमालेकी ईश्वरा पोख्रेलले ६४०४ मत ल्याउनु भएको हो । जसमा मेयरमा ११०३ र उपमेयरमा ९६१ मतको अन्तर रहेको छ । त्यस्तै
सितगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर र उपमेयर पदमा विजयी हुनु भएको छ । गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी हुनु भएको छ । अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याउनु भएको थियो । त्यस्तै उपमेयरमा माओवादीका टिका रेश्मीले ७१२८ मत ल्याई विजयी हुनु भएको छ । रेश्मीका प्रतिद्धन्धी एमालेकी गिता भाटले ६१३३ मत ल्याउनु भएको हो । मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको छ । त्यस्तै
छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत र उहाँका प्रतिद्धन्धी रिषी अधिकारीले ५०६५ मत ल्याउनु भएको हो । उपाध्यक्षमा कांग्रेसकी तुल्सा देवी श्रेष्ठले ६१९० मत ल्याउनु भएका छ, उहाँकी प्रतिद्धन्धी एमालेकी मनिषा पन्थीको ४६१६ मत आएको थियो । सो पालीकामा अध्यक्षमा ११०२ र उपाध्यक्षमा १५६५ मतको अन्तर परेको छ । त्यस्तै
पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि विजय हुनु भएको छ । उहाँहरुका प्रतिस्प्रधी जिवनारायण कोईरालाले ५४८५ र नेकाकी अम्विका पोख्रेलले ५४१२ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत ध्रुवराज भुसालले जानकारी दिनु भएको छ । ८ वटा बडा रहेको उक्त गाउँपालिकामा ४ वटा वडामा एमाले र ४ वटा वडामा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको छ । त्यस्तै
मालारानी गाँउपालीकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण आचार्यले ६५०३ र उपाध्यक्षमा एमालेकै प्रमिला क्षेत्रीले ६५२२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँहरुका प्रतिद्धन्दी माओबादी काँग्रेस गठबन्धनका अध्यक्ष पदका उमेद्वार पदम क्षेत्रीले ५५०४ र उपाध्यक्ष पदकी उमेद्वार शान्ता खनालले ५२१० मत प्राप्त गर्नु भएको हो । ९ वटा वडाहरु रहेको उक्त पालीकामा ६ वटा वडामा एमाले र ३ वटा वडामा माओबादी केन्द्रले जितेको हो । यस्तै
भुमिकास्थान नगरपालीकाको मेयर पदमा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका रेशम थापाले ५३२० मत र उपमेयरमा गठबन्धनकै खडानन्द बेल्बासेले ५२३० मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँहरुका प्रतिद्धन्दी राजमोका मेयर पदका उमेद्वार कबिराम खनालले ४५४२ मत प्राप्त गर्नु भएको छ भने एमालेको तर्फबाट मेयर पदका उमेद्वार पिताम्बर भुसालले ४२५० मत प्राप्त गर्नु भएको हो । त्यस्तै उपमेयरमा एमालेकी सुनिता बेल्बासेले ४७०१ मत र राजमोकी सकुन्तला रानाले ३५६६ मत प्राप्त गर्नु भएको छ । १० वटा वडाहरु रहेको उक्त पालीकामा राजमोले ४, एमालेले ४, माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले १ वडामा बिजयी हासील गरेको छ ।
जिल्लामा नेपाली कांग्रेसले विजयी हासिल गरेका वडाहरु
१. सन्धिखर्क नगरपालिका वडा नं. १२, डिर्भना नारायण खड्का ।
२. सितगंगा नगरपालिका वडा नं. ३, हेमनाथ भुसालको प्यानल सहित ।
३. सितगंगा नगरपालिका वडा नं. ४, दामोदर अधिकारी प्यानल सहित ।
४. सितगंगा नगरपालिका वडा नं. ५, जुकेना कमल पौडेल प्यानल सहित ।
५. सितगंगा नगरपालिका वडा नं. १०, हिम्मत पोख्रेल ।
६. सितगंगा नगरपालिका वडा नं. ११, कपिल आले प्यानल सहित ।
७. सितगंगा नगरपालिका वडा नं. १२, बाबुराम गैरे प्यानल सहित ।
८. पाणिनी गाउँपालिका वडा नं. १, शालिकराम भट्टराई प्यानल सहित ।
९. पाणिनी गाउँपालिका वडा नं. २, नेत्रप्रसाद भट्टराई प्यानल सहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. १, चिदिका प्रकाशराज पन्थी ।
११. छत्रदेव गाउँपालिका वडा नं. २, राजेशकुमार पन्थी ।
१२. छत्रदेव गाउँपालिका वडा नं. ८, राजकुमार श्रेष्ठ ।
१३. छत्रदेव गाउँपालिका वडा नं. ५, छत्रगन्ज, बालकृष्ण श्रेष्ठ प्यानल सहित ।
१४. छत्रदेव गाउँपालिका वडा नं. ६, ठुलापोखरा कमल पौडेल प्यानल सहित ।
१५. छत्रदेव गाउँपालिका वडा नं. ४, केरुङ्गामा अशोककुमार श्रेष्ठ ।
१६. सन्धिखर्क नगरपालिका वडा नं. ३ लिला गौतमको प्यानल ।
१७. सितगंगा नगरपालिका वडा नं. ७ जलुकेमा मोहन पन्थी ।
१८. पाणिनी गाउँपालिका ६ धातिवाङ्ग शुभबहादुर सारु प्यानल सहित ।
१९. सितगंगा नगरपालिका वडा नं. १४ सिमलपानीमा दामोदर न्यौपाने ।
२०. सन्धिखर्क नगरपालिका वडा नं. ४, कृष्ण श्रेष्ठ बिजयी ।
२१. पाणिनी गाउँपालिका वडा नं. ४, पटौति , थानेश्वर घिमिरे बिजयी ।
२२. सन्धिखर्क नगरपालिका वडा नं. ५, राजेन्द्र भुसालको प्यानल बिजयी ।
२३. भुमिकास्थान नगरपालिका वडा नं. ६, खिल्जीमा झबीलाल बन्जाडे बिजयी ।