गजल:- आशु पुछ्ने भयन कोई!

हरी गौतम (अर्घाखाची)
खनदह3! हाल-भारत 
छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई.!!
आज उनी एक्लै हुदा,आ:शु पुछ्ने भएन कोई.!!
त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर.”
एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई.!!
धन कमाउने छोरा भय.,अब शु:ख पाउछु भन्दा”
छुट्टीन् लाई आतुर उनी, भन्छन मेरो हिस्शा खोई?”
वुढेश् कालको सहारा बनी, नरोउ आँमा भन्ने वेला.”
दुलाईको कुरा सुनी, वसे उनी भिन्न भई..!!
बा-आमाक आ:शु बेची,सुख खोज्दै हिड्यौं भने”
छोरा-छोरी ठुला हुँदा,तिम्रा दी नि..आउछन एई..!!
[[२”छोराहरू हुर्काउछन,बा-आँमाले खाई-नखाई.!!
आज उनी एक्लै हुँदा आ:शु पुछ्ने भयन कोई.”२]]