एच.एल.गौतम (अर्घाखाची)
खनदह3! हाल-भारत
टुक्रेको मूटु वीयोगमा मैले, वटुली राखेको छु..!!
प्रेमको वदला पाएको चोट, असुली राखको छु..!!
मर्नु त पक्कै पर्छ नी एकदीन,अमर यहाँ कोई छैन”
सुकेको वोट् नसोची हुँ म”र..फुली राखेको छु..!!
जहीले यो मनलाई सम्झाउछु सधैं,आशैमा झुन्डाई”
यो कालो रात चिर्नु छ् भनी,र..झुली राखेको छु..!!
भन्नु छ जे-जे भनोश यो दुनीया,पागल भो भनेनी”
कसैको यादलाई वनाई साथी “म”भुली राखेको छु..!!
[[२”टुक्रेको मूटु वीयोगमा आज,वटुली राखेको छु..!!
प्रेमको वदला पायको चोट, अशुली राखेको छु..”२]]