सन्धिखर्कको धरमपानीमा तिज विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न ( भिडियो- फोटो फिचर)

युवराज थापा
धरमपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न :- १० को धरमपानीमा तिज विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम भब्यताका साथ् सम्पन्न भएको छ ।
हिन्दु महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिजको अवसरमा अर्घा युवा क्लवबाट आयोजित विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रममा धरमपानीको मालिका मन्दीर नजिकै रहेको डल्ले बाटा चौरमा प्रमुख अथिति लक्ष्मी प्रसाद चुदाली ,विशिस्ट अथिति हरि चन्द्र भुसाल, सहयोगी बिसी ,संयोजक सन्तोष शर्मा ,अथितिहरु -योगेन्द्र चौहान अरुण कुमार आचार्य भेषराज छेत्री ऋषि केश भुसाल सान्ता नेपालि समकला भुसाल धर्मराज भुसाल कमल बिक .मालिका टोल सुधार समितिका टोल सुधार समिति ,खगेश्वर नेपालि आधारभुत बिधायल बाट कमला थापा इन्द्र बहादु बिक, यूवराज थापा लगायतका समाज सेवी व्याक्तित्व हरुको सहभागीमा भब्य रुपमा सम्पन्न भएको थियो ।
तिज विशेष सम्मान तथा बृहत सास्कृतिक र खुल्ला तिज प्रतियोगिता कार्यक्रममा – ११ प्रतिस्पर्धी टिमले भाग लिनु भएको थियो जस मध्ये जन जागरण समुह बागी टीमले आजको तिज प्रतियोगितामा प्रथम प्रुस्कार विजय हासिल गरेको थियो भने दोश्रो पुरस्कार नवज्योति महिला कृषक समुह थेरबांग ले जितेको थियो तेस्रो पुरस्कार भगवती माबी बाल क्लव ले हात पारेको थियो ।
उक्त प्रतियोगितामा भाग लिएका टिमहरू :-
१ – देशान्तारी महिला समुह
२- किशोरी किमड़ाड़ा समुह
३ -जन जागरण समुह बागी
४- श्रीजन् शिल आमा समुह
५ -अर्घा साना किसान समुह धरमपानी
६ -नव ज्योति समुह थेर बांग
७ -भगवती माबी बाल क्लव भुमिकास्थान
८ -लाली गुराश महिला ऋण बचत समुह
९ – सन्धिखर्क बाल क्लव
१० -पोखेड़ाड़ा सामुदायिक सस्था
११ -भगवती युवा क्लव धरमपानि यी
११ टीमका पप्रतिपर्धी मध्ये जन जागरण समुह बागी ले प्रथम पुरस्कार जितेको थियो ।

अन्य समाचारहरु