सन्धिखर्कबाट अर्घा – खाचिकोट – सुपादेउरालीसम्म केबलकार सन्चालनका लागि अध्ययन शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट अर्घा भगवती मन्दिर सम्म र झिल्केडाँडा हुदै खाचिकोट सुपादेउराली सम्म केबल कार सन्चालनका लागि अाजबाट अध्ययन शुरु गरिएको छ ।
सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालको पहलमा चनद्रा गिरिमा केबुलकार सन्चालन गरेको प्राबिधिक टोली सन्धिखर्क अाएको हो  ।
टोलीले सन्धिखर्क बसपार्कमा स्टेसन राखी अर्घा भगबति मन्दिर सम्म केबुलकार सन्चाल गर्नका लागि गरेको अध्ययान अनुसार निकट भबिस्यमा नै केवुलकार सन्चालनमा अाउने समाजसेवी कृष्ण प्रसाद खनालले बताउनु भयो ।
नरपानी सुपादेउरालीमा समेत केबुलकार सन्चालनमा छिट्टै ल्याउने गरि काम अगाडि बढाईने नगरपालिकाका मेयर कमल प्रसाद भुसालले जानकारी दिनु भयो । 

अन्य समाचारहरु