गजल:- लिएर कोही जादैन केही

सर्जक- एच.एल. गौतम
खनदह3! (अर्घाखाची)
     हाल- भारत।।
फक्रिएको फुल पनि त., झरेर एकदीन जाने हो.!!
किन गर्छौ तँ-तँ र “म-म” मरेर एकदीन जाने हो.!!
जीन्दगीको गोरेटोमा कयौ आउछन वाधा व्यवधान्”
संघ्रर्ष गरी जसरी.जंघार, तरेर एकदीन जाने हो.!!
    उच-निच धनि-गरीब मोहं माँया सबै त्यागी”
सोच्औं,अरूले भन्दा भीन्नै, गरेर एकदीन जाने हो.!!
   भन्नेले भनोश न.सही, उ राम्रो मान्छे थीएन”
सबैको दिल दीमागमा मिठास, भरेर एकदीन जाने हो.!!
लियर केही आएनौ हामी न.केही लियर जाने छौ”
देंह आगोमा वाली खरानी, छरेर एकदीन जाने हो.!!
[[2″फक्रिएको फुल पनि त., झरेर एकदीन जाने हो.!!
किन गर्छौ तँ-तँ र “म-म” मरेर एकदीन जाने हो.2″]]