अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड न ७ पानडाडा हाल [ साबिक] नुवाकोट गाबिस वार्ड न ५ पान्डाडा निवासी श्री मोहन बहादुर रायमाझी कि श्रीमती श्यामकला रायमाझी बर्ष ३३ कि उनको बिगत फाल्गुन २०७३ देखी म्र्गौलामा समस्या आएर नेपालको भैरहवा मेडिकल कलेज वीर हस्पिटल लगायत हस्पिटलमा उपचार गरिरहेको र हाल पोखरा स्ठित मणीपाल अस्पतालमा म्रिगौलाको डायलासिस उपचार भईरहेको हाल उनको एउटा म्रिगौलाले काम गर्न छोडेको र अर्को म्रिगौलामा पनि गम्भिर असर देखा परेकोले समयमै उनको उपचार गर्न सकेको खन्ड्मा उनको जीवन बचाउन सकिने भएकोले र उनको आर्थिक अबस्था अत्यन्तै नाजुक दयनिय रहेको र भ्एको सबै पैसा उपचारमा खर्च भैइसकेकोले उपचारको लागी आबश्यक थप रकम जुटाउन असमर्थ भएकोले उनको जीवनको रक्षा गरी मानबिय धर्म निभाउन हुन सबैमा हार्दिक बिनम्र सहयोगको लागी अनुरोध गरिन्छ।
सहयोगको लागी अनुरोध गर्नेहरुमा
उनको घर परिवार
लगायत उनका श्रीमान श्री मोहन बहादुर रायमाझी
भूमिकास्थान नगरपालिका वार्ड न ७ पान्डाडा अर्घाखाँची
वा
उनको श्रीमती सिता रायमाझीको अर्घाखाँची सन्धिखर्कमा रहेको राष्ट्रिय बाणिज्य बैंक. शाखाको बचत खाता न् २०३५८ मा पठाइ सहयोग गर्न सकिने छ वा निजको संपर्क मोबाईल न ।९८४७३४४९१०र ९८१७५७८८५८ मा सम्पर्क गर्नु होला।
वा निजको संपर्क मोबाईल न । ९८४७३४४९१० र ९८१७५७८८५८ मा सम्पर्क गर्नु होला।
अथवा
अर्घाखाँची डट कम अनलाइन। वीक्ली
गोलबल आइ एम इ बैंक सन्धिखर्कमा रहेको
बचत खाता न ४९११०१०००००२६
मा सहयोग रकम
जम्मा गर्न सक्नु हुने छ ।
सहयोग र सकलित रकम औपचारिक कार्यक्र्म मार्फत वा पत्रकार सम्मेलनगरी पीडित वा बिरामीको आफन्तलाई प्रदान गरिने छ । सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुको नामाबली अर्घाखाँची डट कममा प्रकाशित गरिने छ ।