दिपक भूसाल
काठमांडौ। अर्घाखाँची जिल्लाको बाङ्गलाबाट काठमाडौंमा आई बसोबास गर्दै आएका वाङ्गलाबासीहरुको आज वसेको बृहत् भेलाले कुष्ण भुसालको संयोजकमा ११ सदस्यीय तर्दर्थ समिती गठन गरेको छ ।
समितीको संयोजक कुष्णभुसाल सदस्यहरुमा विजय भट्टराई ,पवन भुसाल, दिपक भुसाल, प्रतिभा भुसाल, दिपक खनाल , चन्द व.अधिकारी, शुरेस भुसाल, केशव खड़का , मोति पोखरेल , रिशि केशब भुसाल रहनु भएको छ यस समितिमा आवश्यक देखिए अरु पनि केहि सदस्य थपन सक्ने छ ।
साथै यस समितिले अबको केहि समयपछि वाङ्गलाबाट काठमांडौ बस्ने सम्पूर्ण वाङ्गलाबासीहरुको बृहत् भेला गरी पूर्ण रुपमा सामाजिक कार्यमा लाग्ने संयोजक कुष्ण भुसालले जानकारी दिनु भएको छ।