सर्जक- एच.एल. गौतम
(अर्घाखाची) खनदह3
आशिष दीनुस ऑंमा-वुवा, सोचेको काम आट्न सकउ..!!
भित्री पीड़ा लुकाएर, सबैलाई खुसी वाट्न सकउ..!!
उच, निच, धनी-गरीब, भन्नु पनी के रैछ र…….,
भेद-भावको पर्खाल भत्काई, सु:ख,दु:ख साट्न सकउ..!!
छुट्टाउन नसकी केही, दोधारमा पर्दा मन………,
असत्यलाई पन्छाएर, सत्यतालाई छाट्न सकउ….!!
घंमन्ड़ र अंहकारले, सिमा नाघ्न खोज्यो भने…,
सच्चाईको तरवारले, अन्याए लाई काट्न सकउ..!!
कहीले पनी निर्दोष माथी, आपत-विपत पर्यो भने…,
ईन्द्रेणिको रूप लीई, बादल वनी फाट्न सकउ…!!
[[2″आशिष दीनुस ऑंमा-वुवा, सोचेको काम आट्न सकउ..!!
भित्री पीड़ा लुकाएर, सबैलाई खुसी वाट्न सकउ….”2]]