अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली

नविन केसी 
सन्धिखर्क, अर्घाखाँची । कला संस्कृतीको संरक्षण सम्बद्र्धन गर्ने उद्धेश्यले जिल्लामा क्रियाशिल सञ्चार माध्यमहरुको आयोजनामा देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको छ । 
नेपाल मिडिया नेर्टवर्कको समन्वयमा बुलन्द साप्ताहिक , अर्घाखाँची टाईम्स, सामुदायीक रेडियो सर्गभ ९५.२ र नयाँ एफ एम ८७.६ मेगहर्जको संयूक्त आयोजनामा देउसी भैलो संञ्चालन गरेको संयुक्त भौलो परिचालन समितिका संयोजक हृदयकुमार भुसालले बताउनुभयो । 
देउसी भैली कार्यक्रमको सामुदायीक रेडियो सर्गभ ९५.२ र नयाँ एफ एम ८७.६ मेगर्हजबाट लाईभ प्रसारण समेत गरिएको छ । 
कला, भाषा, सस्कृति र सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका निम्ती हुने पनि आयोजकले जनाएको छ । 
तस्बिरहरु: घनश्याम पौडेल 

अन्य समाचारहरु