अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ र १० अर्घामा अर्घा साना किसान कृषि सहकारी सँस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन मेयर कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यस्तै बुधवार सम्पन्न कार्यक्रमको अध्यक्ष्यता मुना सिहँ ठकुरीले गरेकी थिईन् ।