पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पाणिनी बहुमुखी क्याम्पसले गरेको मार्सिक शुल्क बृद्धि फिर्ता गर्न भन्दै विधार्थीहरुले आल्दोलन गर्ने चेतावनी दिएका छन् ।
पाणिनी बहुमुखी क्याम्पसले प्रति विद्यार्थीवाट ३०० मार्सिक शुल्क बृद्धि गरेको थियो । 
बुधवार स्ववियुले मार्सिक शुल्क पाणिनी बहुमुखी क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । 

अन्य समाचारहरु