अादरणिय चेतनारायण ज्यु
बामगठबन्धन
देशले अहिले नयाँ माेड लिएकाे छ ।देशमा भएकाे बाम एकताकाे चर्चाले माहेल नै तातेकाे छ । विगतमा भएका विभिन्न चुनाव र अागामि मंसिर महिनामा हुने चुनावमा धेरै नै फरक रहने अनुमान म जस्ता हजाराै युवाहरुले गरि राखेकाे छाै । हाम्रो जिल्लाले धेरै पटक अवसर पाउँदा पाउदै पनि केही परिवर्तन काे महशुस गर्न पाएकाे छैन । तर यश पटक म तपाईं र बामगठबन्घबन प्रती पृर्ण विश्वास र भरोसा राख्दछु । किन भने जिल्लामा विगतमा टाेप बहादुर रायमाझी ले केही विकास गरेकाे महशुस जिल्ला ले गरेकाे छ भने अब तपाईं जस्ताे कुशल , ईमानदार
व्यक्ति लाई मतदान गर्ने अबसर प्राप्त गर्दै छाै । सर्वप्रथम त म सुपादेउरालि माता लाई धन्यवाद दिन चाहान्छु । चेतनारायण जस्ताे
अरुकाे सेवाको लागि नयाँ जीवन दिएर यश धर्तीमा पढाएकाेमा क्यान्सर , मृगौला ,मुटु मधुमेह लगायतका खतर्नाक राेगहरु लाई सहजै पार गरि जिल्ला बासिलाई राेग,शाेक र गरिबी बाट मुक्तपारी समृद्ध अर्घाखाँची निर्माण गर्ने तपाईकाे याेजनाले सार्थकत दिलाउनकाे निम्ति म यश पटक खुलेर नै म तपाईं र बामगठबन्धन प्रती पृर्ण अाशा ,विश्वास अनि भराेसाका साथ मतदान गर्दै छु ।
मेराे एक मतले जिल्ला काे विकास र समृद्धि काे लागि नयाँ अायम काे ईटा थपाेस , शुभकामना ,,,