चुनावी प्रतिस्पर्दामा उत्रिएका उम्मेदवारहरुको विवरण :-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) सागर के. सी ( राष्ट्रिय जनमोर्चा )
(४) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(५) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा ( राष्ट्रिय जनमोर्चा )
(४) बिना सुनार (नेकपा माले )
(५) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(६) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )
मतदाता संख्या १,३८,३२८ जना
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २८ जनाले मतदान गर्न पाउँने भएका छन् ।जिल्लामा महिला मतदाता ७१,३५० र पुरुष मतदाता ६६,९७८ रहेका छन् । जस अनुसार छत्रदेब गाउँपालिकामा २०५०३, मालारानी गाउँपालिकामा २०१६८, पाणिनि गाउँपालिकामा १९६८२, भूमिकास्थान नगरपालिकामा २२८५६, शितगंगा नगरपालिकामा २७२९९, सम्धिखर्क नगरपालिकामा २७८२० रहेका छन् ।
एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् ।
यस पटक जिल्लाभरबाट प्रतिनिधी र प्रदेश सभा सभामा कुल १ लाख ३८ हजार ३ सय २८ मतदातामा ७० प्रतिशत अर्थात ९६ हजार ८ सय २९ भोट् खस्ने अनुमान जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।
जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा मतदाता संख्या यस्तो छ:-
सन्धिखर्क नगरपालिकाका १२ वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता ३०५५
वार्ड नं २ मतदाता २३१२
वार्ड नं३ मतदाता ११६९
वडा नं ४ मतदाता २२०९
वार्ड नं ५ मतदाता २०४४
वार्ड नं ६ मतदाता २६६०
वार्ड नं ७ मतदाता २४६८
वार्ड नं ८ मतदाता २७२५
वार्ड नं ९ मतदाता १९९६
वार्ड नं १० मतदाता २०४३
वार्ड नं ११ मतदाता २५८६
वार्ड नं १२ मतदाता २५५३
जम्मा मतदाता संख्या ;२७८२० (सत्ताइस हजार आठसय बीस )
भूमिकास्थान नगरपालिकाका १० वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता २२९०
वार्ड नं २ मतदाता २००९
वार्ड नं ३ मतदाता २००८
वार्ड नं ४ मतदाता२०७२
वार्ड नं ५ मतदाता १५८६
वार्ड नं ६ मतदाता २४०५
वार्ड नं ७ मतदाता २८५९
वार्ड नं ८ मतदाता २२२७
वार्ड नं ९ मतदाता ३०१४
वार्ड नं १० मतदाता २४८६
जम्मा मतदाता संख्या: २२५९६ (बाईस हजार पाँचसय छयानब्बे )
शितगंगा नगरपालिकाका १४ वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता १८८६
वार्ड नं २ मतदाता २७७६
वार्ड नं ३ मतदाता १९२२
वार्ड नं ४ मतदाता २६४१
वार्ड नं ५ मतदाता २२८५
वार्ड नं ६ मतदाता २२०४
वार्ड नं ७ मत्दाता १८६६
वार्ड नं ८ मतदाता १५५४
वार्ड नं ९ मतदाता १६१६
वार्ड नं १० मतदाता १४४५
वार्ड नं ११ मतदाता १४८२
वार्ड नं १२ मतदाता १९२०
वार्ड नं १३ मतदाता १७२९
वार्ड नं १४ मतदाता २०७१
जम्मा मतदाता संख्या: २७३९८ (सत्ताइस हजार तिनसय अन्ठानब्बे )
छत्रदेब गाउँपालिकाका ८ वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता २५१४
वार्ड नं २ मतदाता १५२८
वार्ड नं ३ मतदाता २३८२
वार्ड नं ४ मतदाता २७४९
वार्ड नं ५ मतदाता २३१५
वार्ड नं ६ मतदाता २९४४
वार्ड नं ७ मतदाता३३२२
वार्ड नं ८ मतदाता २७४९
जम्मा मतदाता संख्या:- २०५०३(बिस हजार पाँचसय तीन )
मालारानी गाउँपालिकाका ९ वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता १५९७
वार्ड नं २ मतदाता १८१०
वार्ड नं ३ मतदाता २८७४
वार्ड नं ४ मतदाता ३२९७
वार्ड नं ५ मतदाता ३४५३
वार्ड नं ६ मतदाता २२३८
वार्ड नं ७ मतदाता १४८६
वार्ड नं ८ मतदाता १५६४
वार्ड नं ९ मतदाता १८४९
जम्मा मतदाता संख्या: २०१६८ (बीस हजार एकसय अठसठ्ठी )
पाणिनी गाउँपालिकाका ८ वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता २०६४
वार्ड नं २ मतदाता २४४६
वार्ड नं ३ मतदाता २६६६
वार्ड नं ४ मतदाता २२९६
वार्ड नं ५ मतदाता ३२३७
वार्ड नं ६ मतदाता १४२७
वार्ड नं ७ मतदाता २८७१
वार्ड नं ८ मतदाता २६७५
जम्मा मतदाता संख्या :१९६८२ (उन्नाइस हजार छ सय बयासी )
जिल्लामा निर्वाचन क्षेत्र निर्धारण
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:-
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका
अर्घाखाँची जिल्लाभरका मतदान केन्द्रको विवरण:-
अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि मतपत्र यस्तो हुनेछ:-
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नं १ को लागि मतपत्र यस्तो हुनेछ:
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नं २ को लागि मतपत्र यस्तो हुनेछ:-
अर्घाखाँचीमा समानुपातिक अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं १,२ को लागि मतपत्र यस्तो हुनेछ
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
http://arghakhanchi.com/index.php?action=news&id=PUFETjJNRE4=
अर्घाखाँचीमा स्थानिय निर्वाचनको परिणाम विवरण
अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत माओवादीका टोपबहादुर रायमाझी विजयी
अर्घाखाँची क्षेत्र नं २ बाट एमालेका डा. दुमन थापा बिजयी
http://arghakhanchi.com/index.php?action=news&id=PWd6TTNNRE4=
अर्घाखाँचीमा साना दलका सबै उम्मेदवारको धरौटी जफत हुने (धरौटी जफत हुने दलको सम्पूर्ण विवरण, निर्वाचन तालिका सहित)
http://arghakhanchi.com/index.php?action=news&id=PVFUTzFNRE4=
अर्घाखाँचीमा बाम गठबन्धन एमाले – माओवादी केन्द्रका उम्मेदवारहरुले चुनाव जित्नलाई चाहिने भन्दा बढी झुटा भ्रम सृजना गर्दै | टोप बहादुर रायमाझीले काम केही गरेनन् गफ धेरै गरे
http://arghakhanchi.com/index.php?action=news&id=PVFUTjFNRE4=