गजल:- साचो प्रेम गरी तिम्लाई गल्ती गरे मैले

 सर्जक- एच.एल. गौतम
    (अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।। 
साचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!!
 निष्ठुरीको घाॅतले मूटु, जलेकै थ्यो पहीले….,
त्यसै माथी घ्यु-तेल मिलाई, गल्ती गरे मैले..!!
रूखा-रूखा शब्द वाणले, दिलमा ड़्स्दा खेरी..,
 विष मार्नलाई अमृत पिलाई, गल्ती गरे मैले..!!
 यता-उता छट्पटीदा, मन भित्रका पिड़ा…,
 छोप्नु पर्ने अझैं  हिलाई, गल्ती गरे मैले..!!
  पछुतो छ, समय छॅदा, आखा चिम्लीएर…,
जिन्दगी लाई ठक्कर खिलाई, गल्ती गरे मैले..!!
 [[2″साचों प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..”2]]