सर्जक- एच.एल. गौतम
( अर्घाखाँची ) मा.गा.३,
खनदह! हाल-भारत।।
केही छिन त टाढा्ँ हुदा, गाह्रो हुन्छ सहन प्यारी..!!
दुई-चार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी..!!
थाह छ् मलाई धन कमाउन, प्रदेशमा नी नगई हुन्न..”
वुझ्दो रहिन्छ् ईनी कुरा, धड्कन अनी मन प्यारी..!!
भन्छन मान्छे माँया भए, केही पनी चाहीदैन..”
त्यही माँयालाई सफल पार्न, नभई हुन्न धन प्यारी..!!
जहीले पनी साहुँ हरूको, वोली वचंन सुन्नु भन्दा..”
खुसी मनले विदा दीई, जानुस विदेश भन प्यारी..!!
यस्तै रैछ् नियतीले, कोरदीएको भाग्य रेखा..!!
खोला-नाला जघांर हुदै, पर्दो रैछ वहन प्यारी..!!
[[२”केही छिन त टाढा्ँ हुदा, गाह्रो हुन्छ सहन प्यारी..!!
दुई-चार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी..२”]]