फ्रान्सेली पूर्वराष्ट्रपति निकोलास सार्काेजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली सन्चारमाध्यमहरुले यस्तो जनाएका छन् ।
निर्वाचनसम्बन्धी खर्चकाबारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा