सन्धिखर्कमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्द तालिम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची ।   अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्द तालिम शुरु भएको छ । 
पत्रकार महासंघले आयोजना गरेको उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल लगायतको उपस्थिती रहेको थियो । 
तालिम वैशाख २० गतेसम्म २ दिन चल्ने छ ।