सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि र पशुपालनलाई पहिलो प्राथमिकता दिएर किसानहरुको स्तर उन्नति गर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका पशु सेबा शाखा अर्घाखाँचीको सहभातात्मक परिचय कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख भुसालले भष्टचार मुक्त नगरपालिका बनाउनका लागि अाफुले पहल गरेको र अाफुलाई साथ दिन अाम नागरिकलाई अाग्रह गर्नु भयो ।
उहाले पशुपालन बाख्रा बितरण कुखुरा बितरण बङगुर पालन हासपालन गाई पालनबाट नगरपालिका भित्रका किसाषानहरु अात्मनिर्भर बन्नेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले कृर्षि पशु क्षेत्रको बिकास बिना अन्य बिकासको कल्पना गर्न नसकिने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जिबन ज्ञवाली पशु शाखा प्रमुख राधा पान्डे लगाएतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा वार्ड अध्यक्ष किसानहरुको सहभागीता रहेको थियो । साथै कृर्षकहरुलाई धदुधका भाडा अर्थात कन्टिनर समेत बितरण गरिएको छ।कन्टिनर नगरपालिकाको अनुदानमा बितरण गरिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।